रामेछापमा आइटिएफ रेफ्री सेमिनार सम्पन्न
neplays.com · Sun May 31 14:12:08 GMT 2026

काठमाडौं । नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी रामेछापको आयोजानामा बागमती प्रदेशस्तरीय रेफ्री सेमिनार सम्पन्न भएको छ ।
नेपाल आइटिएफ तेक्वान्दो महासंघको तत्वावधान र नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी रामेछापको आयोजानामा जेठ १६ र १७ गते दुईदिने आइटिएफ तेक्वान्दो सेमिनार रामेछापमा सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)