विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : केसी
nepalviews.com · Wed Sep 16 08:53:15 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव र बजारमा बढ्दो महँगीप्रति सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग भए पनि आपूर्ति आधाभन्दा कम रहेको बताए । घन्टौँ लाइन बस्दा पनि ग्यास नपाउने तर कालोबजारमा प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँसम्ममा सहजै पाइने अवस्था रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)