महँगी र कालोबजारीमा सरकार चुक्यो : सासद केसी
barnanmedia.com · Wed Sep 16 08:43:08 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले विपद्को आडमा अत्यधिक महंगी र कालोबजारी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद केसीले रसुवा बाढी पछि महँगी,कालोबजारी र ग्यास अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)