मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

देख्न पाइने भयो पृथ्वीनारायण शाहको बन्दुक

lokaantar.com · Tue Jan 04 00:37:44 GMT 2022

तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका बन्दुक झण्डै सात वर्षपछि पुनः प्रदर्शनीमा ल्याइने भएको छ ।२०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार सङ्ग्रहालय परिसरमा बन्दबाकसभित्र राखिएका ती हतियारलाई गद्दी बैठकमा देख्न पाइने भएको हो ।

यसअघि राज्यका विशिष्ट पदाधिकारीलाई मात्र विशेष अवसरमा प्रवेश दिँइदै आएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खुला गरिने भएपछि गद्दी बैठकसँगै ऐतिहासिक हतियारकोपनि अवलोकन गर्न पाइने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)