मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिहीबारका लागि बोलाइएको संसद् बैठक शुक्रबारका लागि सारियो

nagariknews.nagariknetwork.com · Wed Jun 24 09:36:07 GMT 2026

प्रतिनिधिसभाको बैठक शुक्रबारका लागि सारिएको छ। संघीय संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणले बैठक बस्ने दिन र समय परिवर्तन गरिएको जनाएको छ।

यसअघि बिहीबार बस्ने गरी बैठक निर्धारण गरिएको थियो। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको हो।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)