भिई गुरु देवताको प्रचार–प्रसार नहुँदा ओझेलमा, धार्मिक विश्वास कायमै
kendrabindu.com · Wed Jun 24 09:44:12 GMT 2026

मुगु । हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ मा रहेको भिई गुरु देवता र आसपासका धार्मिक क्षेत्रहरू पर्याप्त प्रचार–प्रसारको अभावमा ओझेलमा परेका छन् ।
सरकारी निकाय र अदालतबाट समेत न्याय नपाएका मानिसहरूले यस देवताबाट न्याय पाउने र आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । भिई गाउँमा गुरु देवताको साथै धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेका अन्य दुई दर्जन भन्दा बढी देवी–देवताका मठ, मन्दिर, थान, चौतारा र धार्मिक स्थलहरू रहेका छन्, जुन अझै पनि ओझेलमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)