आगामी वर्षका लागि बुटवलको बजेट झन्डै ४ अर्ब
setopati.com · Wed Jun 24 09:40:00 GMT 2026

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बुटवल उपमहानगरपालिकाले करिब ४ अर्बको बजेट सार्वजनिक गरेको छ।
बुधबार उपप्रमुख सावित्रादेवि अर्यालले आगामी वर्षका लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)