लिङ्देनलाई बागमती सांसदको चुनौती- बिक्री भएको प्रमाण २४ घण्टाभित्र पेस गर्नु
setopati.com · Wed Sep 16 08:56:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफूहरू बिक्री भएको प्रमाण २४ घण्टाभित्र दिन चुनौती दिएका छन्।
बुधबार पार्टी कार्यलय धुम्बाराहीमा ज्ञापनपत्र बुझाउँदै नेता थापाले ‘को बिक्यो, कति रकममा बिक्यो, कसले किन्यो, कहिले, कहाँ र कसरी लेनदेन भयो’ भन्ने विवरणसहित प्रमाण सार्वजनिक गर्न चुनौती दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)