‘ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता’ -बलावती शर्मा
kendrabindu.com · Wed Sep 16 08:55:12 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सर्वसाधारणले अस्पतालमा उपचारका लागि लामो समयसम्म लाइन बस्नुपर्ने र विभिन्न समस्या भोग्नुपरेको बताएकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले पछिल्लो उदाहरणका रूपमा बबिता पासवानको घटनालाई उल्लेख गरिन् । उनले संविधानको धारा ३८ ले प्रजनन स्वास्थ्यको हक सुनिश्चित गरेको तथा सुरक्षित मातृत्व ऐन, २०७५ ले आकस्मिक प्रसूति सेवा अनिवार्य गरेको उल्लेख गर्दै कानुनी व्यवस्था व्यवहारमा कार्यान्वयन हुन नसकेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)