सेयर बजारको ओरालो यात्रा कायमै
annapurnapost.com · Wed Jun 24 09:42:59 GMT 2026

काठमाडौं : नेप्से परिसूचक आज पनि दोहरो अंकले घटेर बन्द भएको छ। बुधबार कारोबार सुरु भएदेखि नै ओरालो यात्रामा रहेको नेप्से परिसूचक अन्तिम समयमा १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा झरेको हो।
यसअघि मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा अडिएको थियो। त्यसअघि सोमबार परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ