प्रविधिमैत्री संसद्का लागि सबैको अपनत्व जरुरीः सभामुख
corporatenepal.com · Wed Sep 16 08:59:14 GMT 2026

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्लाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको बताएका छन् । सङ्घीय संसद् सचिवालयले सुरु गरेको ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सञ्चालनको औपचारिक उद्घघाटन गर्दै उनले यस्तो बताएका छन् ।
“यो हाम्रो चाहना मात्र होइन, आजको आवश्यकता हो । विश्व तीव्र गतिमा प्रविधिको युगमा प्रवेश गरिरहेको छ । अब हामी थप ढिला गर्नुहुँदैन,” उनले भने । सभामुख अर्यालले डिजिटल पार्लियामेन्टमार्फत संसद्सँग सम्बन्धित सूचना, दस्तावेज, गतिविधि तथा ऐतिहासिक अभिलेखलाई एकीकृत डिजिटल प्रणालीमा व्यवस्थापन गरिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)