नेप्से १४.४५ अंकले घट्यो, ४ अर्ब ४१ करोडको कारोबार
kharibot.com · Wed Jun 24 09:55:00 GMT 2026

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकमा गिरावट आएको छ । आज बुधबार नेप्से १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा पुगेर रोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)