२६६० मा झर्यो सेयर बजार, साढे ४ अर्बको कारोबार
barnanmedia.com · Wed Jun 24 09:49:29 GMT 2026

काठमाण्डु– बुधबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से १४ अंकले घटेर परिसुचक २६६० मा झरेको छ ।
यसदिन कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४१ करोडको कारोबार भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)