आमा सुरक्षा कार्यक्रम प्रभावकारी नभएको निष्कर्ष : दोषीलाई कारबाहीका लागि सिफारिस
ratopati.com · Wed Sep 16 09:09:32 GMT 2026

काठमाडौँ । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा प्रसूति सेवाका लागि पुगेकी महिलाले अस्पताल परिसरबाहिर शिशु जन्माउनुपरेको घटनाबारे गठित अनुगमन समितिको प्रतिवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्राप्त गरेको छ।
घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्टार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित टोलीमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका विज्ञ डा.पवनजंग रायमाझीसहित नेपाल मेडिकल काउन्सिलका विज्ञ तथा सदस्यहरू डा.विजय कापरी, डा.अजयकुमार शाह, डा.सारिका गोइत र डा.रविन बस्नेत सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)