विपद् : रविको नेतृत्वमा उच्चस्तरीय संयन्त्र, संसद्भित्र छुट्टै समिति
onlinekhabar.com · Wed Sep 16 09:00:39 GMT 2026

३१ भदौ, काठमाडौं । प्राकृतिक विपद्पछिको अवस्थामा काम गर्ने गरी दुई वटा सर्वदलीय संयन्त्र बन्ने भएको छ ।
एउटा संसद् बहिर रहेका दलहरू र संसद्मा रहेका दलहरू रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र र अर्को संसद्भित्र रहेका दलहरू रहेको संसदीय समिति बनाउने निर्णय भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)