विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित
lokaantar.com

विपक्षी दलका सांसदहरूले संसद्को वेल घेराउ गर्दै नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
प्रतिनिधिसभा नियमावलीको मस्यौदामा दर्ता भएका संशोधन प्रस्तावमाथि विषयगत समितिमा पठाएर थप छलफल गर्नुपर्ने माग विपक्षी दलहरूले गरेका थिए । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संशोधनहरू विषयगत समितिमा पठाउन आग्रह गरेकी थिइन् भने अन्य विपक्षी सांसदहरूले पनि उक्त मागमा समर्थन जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)