कमल थापा र रेखा थापाको ‘नो कमेन्ट’ हङ्गामा, को भन्दा को कम
news24nepal.tv · Fri Dec 03 16:36:14 GMT 2021
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको पहिलो महाधिवेशनले अन्ततः कमल थापा र रेखा थापाको सम्बन्ध नराम्ररी बिगारिदिएको छ ।
कमल थापासँग सुमधुर सम्बन्ध बनाएकी रेखा राजेन्द्र लिङ्देनको प्यानलमा गएर महामन्त्रीमा उम्मेदवारी दिएकी छन् भने उनको प्रतिद्वन्द्वीमा थापा प्यानलबाट कुन्ती शाही रहेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)