कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट
khabarhub.com · Wed Jun 24 10:01:14 GMT 2026

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै आज आर्थिक वर्ष २०८३-०८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)