कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो १ अर्ब ७६ करोडको बजेट
lokaantar.com

नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाको १९औँ नगरसभामामा सो नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । उपमहानगरपालिकामा उपप्रमुखको पद रिक्त रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)