परराष्ट्र सचिवसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
kathmandupati.com · Wed Sep 16 09:13:23 GMT 2026

काठमाण्डु- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन्।
राजदूत श्रीवास्तवले बुधबार परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्र सचिवसँग बिदाइ भेट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)