इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
ratopati.com · Wed Jul 15 19:49:12 GMT 2026
काठमाडौँ ।फिफा विश्वकपको दोस्रो सेमिफाइनल अन्तर्गत इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित खेलको पहिलो हाफ समाप्त भएको छ ।
नेपाली समय अनुसार बिहीबार राति सुरु भएको यस ऐतिहासिक प्रतिद्वन्द्विताको पहिलो हाफको खेल समाप्त हुँदासम्म दुवै टोलीबाट कुनै गोल हुन सकेको छैन । खेलको सुरुआतदेखि नै दुवै टोलीले एकअर्का विरुद्ध आक्रामक रणनीति अपनाए पनि पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)