मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पच्चीस लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

corporatenepal.com · Wed Jun 24 10:01:32 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २५ लाख ५ सय ७९.६०३५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको बोनस बापतको उक्त शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय