रास्वपा सांसदले भने- मेरै सरकारको पालमा महँगीले अग्रगामी छलाङ लगायो
baahrakhari.com · Wed Sep 16 09:16:51 GMT 2026

काठमाडौं । रास्वपाका सांसद रमेश प्रसाईंले आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेका बेला महँगीले छलाङ मारेको टिप्पणी गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्याज, चिनी, चामललगायतको भाउ बढेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)