नाइमा एक्स्पोको भव्य उद्घाटन
baahrakhari.com · Wed Aug 06 18:19:00 GMT 2025

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५’ को उद्घाटन आज नेपाल प्रहरी क्लबको सगरमाथा हल, भृकुटीमण्डपमा सम्पन्न भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एक्स्पोको औपचारिक उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)