सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
nepalsamaya.com · Thu Jun 04 10:58:15 GMT 2026

काभ्रेपलाञ्चोक। सभामुख डोलप्रसाद अर्यालले सुशासन सबैभन्दा ठूलो जनअपेक्षा रहेको बताएका छन्।
जिल्ला समन्वय समिति काभे्रपलाञ्चोकको धुलिखेलमा आयोजित नवौँ जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा कार्यक्रमा उनले नागरिकले पहिलो अपेक्षा गर्ने सुशासननै भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)