प्यारा सिटामोलजस्तो जथाभावी गर्भपतनको औषधि खाए पछि गर्भ नरहन सक्छ (भिडिओ)
setopati.com · Sat Apr 23 00:15:00 GMT 2022
गर्भपतन दुई तरिकाले गरिन्छ। एउटा ‘मेडिकल अबोर्सन’ र अर्को ‘सर्जिकल अबोर्सन’। ‘मेडिकल अबोर्सन’ भनेको औषधि खाएर गर्न मिल्ने हो भने ‘सर्जिकल अबोर्सन’ भनेको क्युरेट गर्ने वा सफा गर्ने हो।
औषधि खाएर सुरक्षित गर्भपतन गराउनुलाई मेडिकल अबोर्सन भनिन्छ। नयाँ प्रोटोकल अनुसार १० हप्तासम्मको गर्भलाई मेडिकल अबोर्सन गर्न सकिन्छ। तर यसको पनि केही प्रावधान छन्। जस्तो, पाठेघरमा गर्भ देखिनुपर्छ। पाठेघरमा रहेको गर्भ पतनको लागि मात्र औषधि प्रयोग गर्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)