इंग्ल्याण्ड र अर्जेन्टिनाबीचको पहिलो हाफ तनावपूर्ण, गोल भने भएन
lokaantar.com
फिफा विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्ड र अर्जेन्टिनाबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको छ।
एटलान्टा स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको सुरुवाती ४५ मिनेटमा दुवै टोलीबाट एउटै पनि सटिक प्रहार हुन सकेन । तर खेलको सुरुवातदेखि नै मैदानमा निकै तनावपूर्ण वातावरण देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)