कटारीमा खानेपानीको समस्या : दमकलबाट वितरण गर्दै नगरपालिका
baahrakhari.com · Sun May 31 14:41:30 GMT 2026

उदयपुर । कटारीमा खानेपानीको अभाव भएको छ ।
कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले एक सातादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)