बुटवल उपमहानगरपालिकाले ल्यायो ४ अर्बको बजेट
lokaantar.com

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि झण्डै चार अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
नगर उपप्रमुख सावित्रादेवी अर्यालले बुधबार ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २०० रुपैयाँको अनुमानित आय/व्यय प्रस्तुत गरेकी हुन् । जसमध्ये चालुतर्फ ५२ र पुँजीगततर्फ ४८ प्रतिशत रहेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा अंकमा ६३ करोडले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)