प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ : पराष्ट्र मन्त्रालय
nepalsamaya.com · Sun May 31 14:46:43 GMT 2026

काठमाडौं। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा नेपाल भारत सीमाका सम्बन्धमा उल्लेख गरेको विषय दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको स्पष्ट गरेको छ।
आज प्रधानमन्त्री शाहले नेपाल भारत सीमा र लिपुलेकका सम्बन्धमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा राखेको अभिव्यक्ति यसैसँग सम्बन्धित भएको कुरा परराष्ट्रले आज साँझ विज्ञप्तिमार्फत स्पष्ट गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)