मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ

lokaantar.com

दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई थान चोरीको स्कुटरसहित काठमाडौँ महानगरपालिका–९ तिलगङ्गाबाट काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २१ वर्षीय आकाश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)