अमेरिकी राजदूतसँग प्रधानमन्त्री शाहले भने– ‘नेपालले अमेरिकी लगानी सधैं स्वागत गर्छ’
arthadabali.com · Wed Sep 16 09:28:30 GMT 2026

काठमाडैँ / प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)