रसुवा बाढी वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
onlinekhabar.com · Wed Sep 16 09:23:36 GMT 2026

३१ भदौ, काठमाडौं । सरकारले रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न ७ सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)