रमेश प्रसाईंको प्रश्न: कालोबजारी नियन्त्रण गर्न सरकारको भूमिका खोइ ?
nepallive.com · Wed Sep 16 09:26:00 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले देश विषम परिस्थितिमा रहेका बेला सरकार गैरजिम्मेवार बनेको भन्दै आलोचना गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा उनले एकातर्फ देश विपत्तिको मारमा पिल्सिरहेको छ भने अर्कोतर्फ बजार उद्दण्ड हुँदा समेत सरकार मौन रहेको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)