रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
sutranews.com · Wed Sep 16 09:25:06 GMT 2026

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण र प्रभावबारे सूक्ष्म वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय उच्चस्तरीय विज्ञ समिति गठन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)