चिलिमेको सुरुङमा तीनजनाको शव भेटियो
baahrakhari.com · Wed Sep 16 09:30:39 GMT 2026

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटिएको छ ।
बुधबार दिउँसो खोज तथा उद्धार टोलीले शव भेटाएको हो । फेला परेका शवको पहिचान हुन बाँकी रहेकाे स्रोतले जानकारी दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)