मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट

arthadabali.com · Wed Jun 24 10:16:17 GMT 2026

नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै आज आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाको १९औँ नगरसभामामा सो नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । उपमहानगरपालिकामा उपप्रमुखको पद रिक्त रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)