एन्थ्रोपिकले सार्वजनिक गर्यो स्ल्याक एप भित्र काम गर्ने नयाँ एआई एजेन्ट
onlinekhabar.com · Wed Jun 24 10:18:01 GMT 2026

१० असार, काठमाडौं । एन्थ्रोपिकले मंगलबार सेल्सफोर्सको स्ल्याक एप भित्र काम गर्ने एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्ट सार्वजनिक गरेको छ।
यो प्रविधिले ग्रुप च्याटहरूमा कर्मचारीहरूसँगै मिलेर काम गर्न सक्छ। व्यापारिक बजारमा आफ्नो पकड बलियो बनाउन एन्थ्रोपिकले यो कदम चालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)