मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोलि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित

canadanepal.com · Wed Jun 24 10:20:10 GMT 2026

काठमाडौँ - असार ११ गते बिहीबार बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। बिहान ११ बजे बस्ने भनी बोलाइएको बैठक संघीय संसद् सचिवालयले स्थगित भएको जानकारी गराएको हो।

सूचनामा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले १२ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)

सम्बन्धित विषय