विष्णु पौडेललाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर
newsofnepal.com · Wed Jun 24 10:19:30 GMT 2026

काठमाडौँ।
पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी ढंगले थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)