सन्न्यास घोषणा गरिसकेका मेस्सी फेरि मैदानमा देखिँदै
sutranews.com · Wed Sep 16 09:31:38 GMT 2026
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीलाई आगामी मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा समावेश गरिएको छ । उनलाई घरेलु मैदानमा समर्थकमाझ अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने अवसर मिल्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)