बाढी-पहिरोसँग लड्न मन्त्रालयको नयाँ हतियार: नेपालमै ड्रोन उत्पादन र एआई प्रविधिको तयारी
barnanmedia.com · Wed Sep 16 09:21:44 GMT 2026

काठमाडौँ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन एआई, भू–उपग्रह, ड्रोन र रोबोटिक्सको प्रयोग गर्ने तयारी भइरहेको बताएका छन्।
बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पुनले एआई र भू–उपग्रहमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तथा विपद्को वास्तविक समयको निगरानी र पूर्वानुमानका लागि ‘सिचुएसन रुम’ निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)