विश्वकपमा अर्जेन्टिना-इङ्गल्याण्ड मैदानमा, मध्यान्तरसम्म गोलरहित बराबरी
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
काठमाडौँ। विश्व फुटबलका दुई परम्परागत शक्ति इङ्गल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आमनेसामने भइरहेका छन्।
एटलान्टामा भइरहेको यो खेलले केवल फाइनल पुग्ने टोलीको टुंगो लगाउने छैन, विश्वकप इतिहासकै सबैभन्दा चर्चित र भावनात्मक प्रतिद्वन्द्विताको अर्को अध्याय पनि लेख्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)