गाजा युद्धविराम प्रस्तावमा अमेरिकी भिटोको अरब लिगद्वारा निन्दा
shilapatra.com · Thu Feb 22 01:03:00 GMT 2024
अरब लिगका महासचिव अहमद अबोल घिटले बुधबार गाजा पट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावलाई भिटो प्रयोग गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गरेका छन् ।
गत वर्षको अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएपछि अमेरिकाले मस्यौदा प्रस्तावलाई असफल बनाउन हस्तक्षेप गरेको यो तेस्रोपटक हो । अमेरिकी कदमप्रति अबोल घिटले 'गहिरो खेद' व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)