दुर्घटनामा परेका स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको मृत्यु
nepalviews.com · Sat Jun 27 16:17:01 GMT 2026

काठमाडौं । प्युठाको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको सवारी साधन दुर्घटनामा परेर ज्यान गएको छ ।
उपमेयर राना आफैँले चलाएको लु प्र १००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२, बाङ्गेसल्ला क्षेत्रमा दुर्घटना भएको हुँदा थियो ।प्युठानका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माले दिएको जानकारीअनुसार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको उक्त गाडी करिब ५०० मिटर तल खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)