इरान युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च, हिंसा बढे मासिक ३ अर्बसम्म लाग्ने
kalakarmi.com · Wed Sep 16 09:40:01 GMT 2026

काठमाडौं- इरानसँगको युद्धमा अमेरिकाले ३८ अर्ब अमेरिकी डलर खर्च गरेको छ । अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) ले २०२६ अगस्ट १ सम्म उक्त रकम खर्च भएको अमेरिकी कंग्रेसको बजेट कार्यालय (सीबीओ) ले जनाएको छ ।
मंगलवार सार्वजनिक प्रतिवेदनअनुसार उक्त रकम युद्धमा प्रयोग भएका हतियार तथा उपकरण प्रतिस्थापन, लडाइँमा नष्ट भएका सामग्री, सैनिक विमानको अतिरिक्त उडान, अन्य सैन्य अभियान तथा इन्धन खर्चमा आधारित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)