आफूमाथि अविश्वासको प्रस्तावपछि मधेशका सभामुखले गरे पाँच प्रदेशसभा सदस्य पदमुक्त
corporatenepal.com · Thu Nov 13 18:07:47 GMT 2025

धनुषा । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन् । आफूमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि कारबाहीस्वरुप उनले सांसदलाई पदमुक्त गरेका हुन् ।
लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित रहेका भन्दै उनले प्रदेशसभा सदस्यहरुलाई पदमुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)