मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको फोर्ट स्टेवार्ट सैन्य शिविरमा गोली चल्याे, पाँच सैनिक घाइते

ratopati.com · Wed Aug 06 18:47:00 GMT 2025

काठमाडौँ । अमेरिकाको जर्जिया राज्यस्थित फोर्ट स्टेवार्ट सैन्य आधार शिविरमा बुधबार बिहान आकस्मिक रूपमा गोली चल्दा पाँच जना सैनिक घाइते भएका छन्।

फोर्ट स्टेवार्टद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ कि घटनामा संलग्न आक्रमणकारीलाई नियन्त्रणमा लिइसकिएको छ र अहिले शिविरमा कुनै सक्रिय खतरा छैन। प्रारम्भिक जानकारी अनुसार, घाइते भएका सैनिकहरूलाई तत्काल घटनास्थलमै उपचार गरिएपछि नजिकैको अस्पतालमा लगिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)