मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्ञानेन्द्रलाई नाराणहिटी गद्दीमा बसाउन तम्सिएका राजावादीहरू तितरवितर

barnanmedia.com · Tue Mar 18 21:35:08 GMT 2025

नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहलाई गत फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न राजावादीहरुको लर्काे लागेपछि गणतन्त्रवादी र राजावादीहरु दुई कित्तामा उभिए।

प्रतिपक्ष माओवादी सरकारविरुद्ध निरन्तर लागिरहेका बेला राजा ल्याउने बहस चलेपछि कांग्रेस, एमाले र माओवादी एक भएका छन्, लोकतन्त्र र संघीयताको सवालमा। यो परिस्थितिमा अब राजावादीहरु पनि एक हुने ठानिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)