मौद्रिक नीतिमा सुधार र बजार माग बढाउने व्यवस्था गर्न राष्ट्र बैंकलाई उद्योग परिसंघको सुझाव
ajakoartha.com · Wed Jun 24 10:30:00 GMT 2026

काठमाडौं- नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति निर्माणका लागि नेपाल राष्ट्र बैंकलाई विभिन्न नीतिगत सुझाव पेश गरेको छ।
परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर विश्वनाथ पौडेललाई सुझावपत्र हस्तान्तरण गर्दै बाह्य क्षेत्रका सूचकहरू सकारात्मक रहे पनि आन्तरिक आर्थिक गतिविधि लामो समयदेखि सुस्त रहेकाले त्यसलाई चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)